फोटो फिचर
तस्बिरमा काठमाडाैंकाे इन्द्रजात्रा
काठमाडाैं, असाेज ३ : भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन कुमारी र गणेशकाे रथ यात्रा गरियाे तल्लोटोलमा रथयात्रा चलाइएकाे…
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु
काठमाडौँ, असोज २ : हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको…
मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी
बागलुङ, भदौ २८ : मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । लोकमार्ग ठेकेदार कम्पनीले जिरो किलो मिटर उपल्लाचौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर…
पूर्वपश्चिम राजमार्गको सुनवल खण्डमा बेलिब्रिज बनाइँदै
नवलपरासी, भदौ २७ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा रहेको तरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पुर्वपश्चिम…
पवित्र स्नान गरी ऋषिपञ्चमी मनाइँदै
काठमाडौँ, भदौ २६ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला,…
गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड
काठमाडौं, भदौ २२ : ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा दान, तर्पण,…
बाढीले बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध
काभ्रे, भदौ २१ : पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ । जिल्ला प्रहरी…
सुदूर पहाडमा गौरा पर्व सम्पन्न
डोटी, भदौ २० : सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा आज डोटीसहितका अन्य जिल्लाहरुमा विधिवत्रूपमा विसर्जन गरिएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्व आज विधिवतरुपमा बिस्तारै…
निजामती दिवसको अवसरमा प्रम देउवाद्वारा वृक्षरोपण
काठमाडौं, भदौ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गर्नुभएको छ । यस वर्षको निजामती दिवसको अवसर पारेर सो वृक्षरोपण कार्यक्रम अयोजना गरिएको…
स्वदेशी पर्यटककाे राेजाइमा कन्याम
कन्याम, भदौ १५ : प्राकृतिक चुचुराभित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले इलामको कन्याम सधै पर्यटकको रोजाइमा पर्दे आएको छ । सूर्याेदय नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१