फोटो फिचर
रित्तिदै काठमाडौं, भरिँदै गाउँ
काठमाडौं, असोज २३ : दशैं मनाउन काठमाडौंबाट बाहिर जानेको निकै ठूलो लर्को लाग्न थालेको छ । घटस्थापना शुरु भएदेखि दशैं मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ । यसले गर्दा अहिले…
काठमाडौंमा सहुलियतमा खसी–बोका विक्री शुरु
काठमाडौं, असोज २३ : काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत…
‘प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धानमा सम्झौता नगर्ने सङ्गठन’
काठमाडौँ, असोज २० : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल…
बेनीमा ११ औं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरू
बेनी, असोज १५ : थकालीको समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबारदेखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी…
तस्बिरमा राजधानीकाे जितिया पर्व
काठमाडाैं, असाेज १३ : मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरी घाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा…
पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड, उपचारमा आउनेको भीड
म्याग्दी, असोज १३ : म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत वैशाखको…
आजदेखि बसकाे अग्रिम टिकट बुकिङ, कहाँको भाडा कति (मूल्यसूचीसहित)
काठमाडौं, असोज ११ : दशैं, तिहारमा काठमाडौं उपत्यकबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको…
पर्यटककाे पर्खाइमा शालिग्राम उद्यान
बेनी, असोज ९ : पर्यटकीय क्षेत्र हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको शालिग्राम उद्यान पर्यटकको पर्खाइमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइको क्षेत्र मुस्ताङका हरेक क्षेत्र आकर्षक भएपनि उद्यान…
सोह्र श्राद्ध सुरू, पशुपतिमा पिण्डदान गर्नेको भीड
काठमाडौँ, असोज ५ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण…
नयाँ नोट पाउँदा सर्वसाधारण दंग
काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१