फोटो फिचर
बढ्यो गर्मी, उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस
काठमाडौँ, २७ जेठ : पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ । आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी…
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान
काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय…
टुँडिखेलमा साकेला रौनक
काठमाडौँ, २६ जेठ : उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यो वर्ष जेठ १०…
डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह
डालास, २४ जेठ : डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो । मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली…
तस्बिरमा गणतन्त्र दिवस समारोह
काठमाडौँ, १५ जेठ : काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…
एमालेको ‘राष्ट्रिय महिला भेला’ सुरु
काठमाडौँ, १६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू…
तस्बिरमा गणतन्त्र दिवस समारोह
काठमाडौँ, १५ जेठ : काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…
मच्छिन्द्रनाथको रथ जात्रा सुरु
ललितपुर, २९ वैशाख : शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा…
जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा
काठमाडौँ, २३ वैशाख : आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँ आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको थियो…
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
काठमाडौं, ३ वैशाख : सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको…
लोकप्रिय
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
चैत ११, २०८१
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
चैत ०८, २०८१
केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न
चैत ०६, २०८१