फोटो फिचर
एमसीसीको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौं, फागुन ८ : अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेशको विषयलाई लिएर आज बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । विभिन्न राजनीतिक दल सम्बद्ध भातृ संगठनका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार…
टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँ, फागुन ७ : नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र…
एमसीसीको विरोधमा प्रदर्शन
काठमाडौं, फागुन ४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच…
हिउँ पन्छाएर खुल्यो जोमसोम-लोमन्थाङ सडक
बेनी, माघ २९ : हिमपातका कारण पछिल्लो एक हप्ता देखि बन्द रहेको जोमसोम–कोरला सडक खण्ड अन्तरगत लो–घेकर दामोदर कुण्ड क्षेत्रमा हिउँ पन्छाएर सवारी सञ्चालन भएको छ । गत माघको २० गते…
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
काठमाडौँ, माघ २३ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र…
तस्बिरमा पनौतीको त्रिवेणी धाममा स्नान गर्दै माधवनारायणका वर्तालु
काठमाडौं, माघ २२ : माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणीधाममा स्नान गरेका छन् । माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणीघाटमा…
साताका उत्कृष्ट सात तस्बिर
माधवनारायण यात्राकाक्रममा मंगलबार पशुपतिनाथ क्षेत्रमा बागमती नदीमा स्नानमा सहभागी ब्रतालु । सोमबार ब्रतालुसहित माधवनारण साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट माधवनारयाणलाई पशुपति पुर्याइएको थियो । साँखुमा एक महिना लाग्ने ब्रत बसिसकेका…
१२ देखि १७ वर्षका बालबालिकालाई खोप
भक्तपुर, पुस २५ : भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले…
वरिपरि हिउँले घेरिएको मुस्ताङको सुन्दर ढुम्बा ताल
मुस्ताङ, पुस ४ : वरिपरि रहेका निलगिरि हिमाल, धौलागिरि, मानापाथीलगायतका हिमशृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल…
तस्बिरमा राजधानीकाे उधाैली पर्व
काठमाडाैं, पुस ४ : आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइयाे । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१