फोटो फिचर
सल्यानका किसानलाई धान भित्र्याउन चटारो
सल्यान, कात्तिक १३ : सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको…
अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका
काठमाडौं, कात्तिक १० : वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ । भाइटीका भनेको लिनु र दिनु मात्र नभई…
तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो
ताप्लेजुङ, कात्तिक ९ : ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक…
आहा ! धौलागिरि हिमालको आधार शिविर (फोटो फिचर)
म्याग्दी, कात्तिक ७ : राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका…
नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्याली
काठमाडाैँ, कात्तिक ६ : नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्याली आयोजना गरिएकाे छ । श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो…
सयपत्री र तिहार
काठमाडौं, कात्तिक ६ : आइतबारदेखि यमपञ्चक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ। राजधानीका मुख्य बजार…
ललितपुरमा पुष्प मेला सुरु
ललितपुर, कात्तिक ३ : तिहारलाई लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि सुरु…
धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु
काठमाडौं, कात्तिक ३ : राष्ट्र बैङ्कले धनतेरसका अवसरमा आज (बिहीबार) देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि ती सिक्काको बिक्री वितरण…
व्यावहारिक शिक्षाका लागि ‘क्लोज क्याम्प’
घोराही, कात्तिक ३ : घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजारमै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त…
स्तन क्यान्सरविरुद्ध ललितपुरमा र्याली
काठमाडौं, कात्तिक ३ : स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउन ललितपुरमा र्यालीको आयोजना गरिएको छ । पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्यालिका आयोजना गरेको…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१