देश
सङ्कटमा प्राचीन सम्पदा
–गोपालप्रसाद बराल, महोत्तरी, साउन ८ : महोत्तरीका प्राचीन सम्पदा संरक्षण नपाएर सङ्कट झेल्दैछन् । अहिलेको मधेस प्रदेशमा पर्ने प्राचीन मिथिला क्षेत्रका पवित्र मानिने यहाँका धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षण…
एक वर्षमा छ हजारले लिए राहदानी
हेटौँडा, साउन ८ : मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका…
नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न
कावासोती, साउन ८ : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र…
कोरोना संक्रमण बढ्दो : भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह
काठमाडौँ, साउन ६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी…
प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित
काठमाडौं, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण…
संविधान जारी भएको सात वर्षपछि बन्दै नागरिकता कानून
– प्रकाश सिलवाल, काठमाडौँ, साउन ६ : नेपालको संविधानको धारा–१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने’ व्यवस्था गरिएको छ । संविधानको उक्त व्यवस्थालाई कानूनीरुप दिन…
सहमतिमा नागरिकता विधेयक पारित गर्न माग
काठमाडौँ, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ । सो विधेयकमाथिको दफाबार छलफलका…
गाईजात्रा पर्वको तयारीमा संस्कृतिकर्मीहरूको भेला
भादगाउँ, साउन ५ : यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ । नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग…
नेपाली श्रमिकको सुरक्षाबारे नवनियुक्त राजदूतसँग चासो व्यक्त
काठमाडौँ, साउन ५ : श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्नुभएको छ…
वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू
काठमाडौँ, साउन ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको…
लोकप्रिय
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१