देश

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै…

सन्तानब्बे सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान…

आगमन कक्षको डिजाइन त्रुटिपूर्ण

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्। त्यस्तै समस्यामा परेकी मोडल…

सहिदका सपना साकार गर्नुपर्नेमा जोड

 माघ ०५, २०७९

जनकपुरधाम,माघ ५ : मधेश प्रदेशमा आज पाँचौँ बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मधेस आन्दोलनको क्रममा आजभन्दा १६ वर्षअघि विसं २०६३ माघ ५ गते आजकै दिन सिरहाको लहानमा…

शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको…

सभामुखका लागि मतदान सुरु

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो । सभामुख पदका लागि सत्ता…

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा…

विद्युत् चुहावट घट्दै

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९…

पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

 माघ ०५, २०७९

महेन्द्रनगर, माघ ५ : पोखरा बस्साकी, काठमाडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै…

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र…