देश

त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ । सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस…

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५…

महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज…

देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे

 फागुन ०४, २०७९

भक्तपुर,फागुन ४ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताउनुभएको छ । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने…

देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस्– मन्त्री मोदी

 फागुन ०३, २०७९

पाटन,फागुन ३ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोचेर काम गर्न निर्देशन दिनुभएको छ । आज ललितपुरमा निजामती सेवामा नवप्रवेशी…

सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य : रक्षामन्त्री उप्रेती

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ । उहाँले नेपाली सेनाको…

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

 माघ २८, २०७९

देउखुरी, माघ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । उहाँले आगामी वर्षको बजेटमा…

१० देशका कलाकार बागलुङ आउँदै

 माघ २८, २०७९

ढोरपाटन,माघ २८ : बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट…

बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

 माघ २६, २०७९

काठमाडौँ,माघ २६ : प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी…

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि सतासी हजारको विवरण सङ्कलन

 माघ २३, २०७९

किमाथाङ्का, माघ २३ : सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ८६ हजार नौ सय ६० जनाको विवरण सङ्कलन भइसकेको…