देश
राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित
काठमाडौँ, चैत ४ : मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल…
नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान
काठमाडौँ, चैत ३ : नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ । “प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण…
बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग
काठमाडौँ, ३ चैत : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार…
उपराष्ट्रपति पुन निजी निवासमा
काठमाडौँ, २ चैत उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा…
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
काठमाडौँ, १ चैत : उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो । सो समारोहमा…
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन
काठमाडौँ, चैत १ : नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने…
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
काठमाडौँ, ३० फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिनाको…
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो…
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
काठमाडौँ, ३० फागुन : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन…
शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ
२९ फागुन, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।प्रधानमन्त्री…
लोकप्रिय
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फागुन २३, २०८१
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
फागुन २६, २०८१
राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत
फागुन २२, २०८१
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
फागुन २३, २०८१
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
फागुन २६, २०८१