देश
अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा
अर्घाखाँची, माघ १८ : बाध्य भइयो परदेशमा छिर्न । मैले पढ्दा लाएको ऋण तिर्न । आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन । जनगायक बद्री पङ्गेनीले गाएसँगै मेला अर्घाखाँची…
शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता
बैतडी, माघ १६ : बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो…
सेनाको २६०औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने
काठमाडौँ, माघ १४ : नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध…
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
पर्वत, माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले…
ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे
चितवन,माघ १२ : सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु…
नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन
बागमती, माघ १० : आज माघ १० गते । आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको…
सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : नेता पौडेल
काठमाडौँ,माघ १० : नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सुशासन, आर्थिक अवस्था…
सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न
काठमाडौँ, माघ ९ : नेपाली सेनाद्वारा आयोजित चार दिवसीय फोटो तथा युनिट विशेष प्रदर्शनी आज सम्पन्न भएको छ । बलाध्यक्ष रथी सीताराम खड्काले जङ्गी अड्डामा एक समारोहमा सहभागी युनिटलाई कदरपत्र…
अपराधको चरित्रमा देखिने बहुआयामिक फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ । । बाइसौँ…
पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना
काठमाडौँ, माघ ९ : आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम…
लोकप्रिय
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१