देश
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि…
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
काठमाडौँ, २१ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त…
नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाइ हुँदै
काठमाडौँ, २१ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गर्नुभएको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनवाइ हुदैँछ । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता द्वय बालकृष्ण न्यौपाने…
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुँदै
काठमाडौँ, २१ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु…
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ : कांग्रेस
काठमाडौँ, २० जेठ : नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ । संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र…
प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २० जेठ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीलगायत प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको भन्दै रक्षाका निम्ति सबैलाई आग्रह गर्नुभएको छ…
गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने छ : अध्यक्ष ओली
काठमाडौँ, २० जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि…
प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान
नयाँदिल्ली, २० जेठ : भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई…
प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता
काठमाडौँ, २० जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुग्यो, मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम
काठमाडौँ, २० जेठ : नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८…
लोकप्रिय
जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा
फागुन २१, २०८१
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फागुन २३, २०८१
जिप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
फागुन २१, २०८१
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
फागुन २१, २०८१