देश

कोरोनाले मिल बन्द : ढिकीजाँतो र हाते मुसलको प्रयोग बढ्यो

 जेठ ३१, २०७८

दुल्लु, जेठ ३० : नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो…

मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

 जेठ ३०, २०७८

सर्लाही, जेठ ३० : सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिनवटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक…

यो वर्ष पानी बढी पर्ने, १८ लाख प्रभावित हुने अनुमान, उद्धार तयारी पूरा

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र…

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास, दैनिक सात हजार शिलिण्डर भर्न सकिने

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो…

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।…

भूमिसम्बन्धी लगत सङ्कलन, ६ सय स्थानीय तहमा सम्पन्न

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : भूमिसम्बन्धी समस्या समाधान आयोगले छ सय स्थानीय तहमा लगत सङ्कलन पूरा गरेको छ । त्यसक्रममा पछिल्लो एक वर्षमा करिब ११ लाख भूमिहीन सुकुम्बासीको आवेदन फारामसमेत सङ्कलन गरेको…

शैक्षिक सुधार कार्यक्रम विस्तार

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि…

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ…

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

 जेठ २८, २०७८

गलकोट, जेठ २८ : अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक…

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको…