देश
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौँ, साउन १५ : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको…
‘न्यायपालिकामा नियुक्ति प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात’
काठमाडौँ, साउन १५ : न्यायपालिकाभित्रको विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका सबै न्यायाधीशको उपस्थितिमा समितिले…
बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन
काठमाडौँ, साउन १४ : प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले…
बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह
काठमाडौँ, साउन १४ : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर…
केही दिन साउने झरी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १४ : अबको केही दिन साउने झरी दर्कने भएको छ । आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जल तथा…
एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक गरिने
भक्तपुर, साउन ३ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा…
कोरोना संक्रमणका कारण पलायन हुने अवस्थामा ट्रेकिङ गाइड, वैकल्पिक व्यवस्था माग
काठमाडौं, साउन १३ : दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिवर्तन गर्ने सोचमा पुग्नुभएको छ । कोरोनाका कारण करिब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भएपछि उहाँको…
घट्न सकेन आत्महत्या, बलात्कार र ज्यानसम्बन्धी अपराध
काठमाडौँ, साउन १३ : मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबर्जस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन । कोभिड–१९ का कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत…
युद्ध संग्रहालय निर्माण सम्पन्न, राष्ट्रपतिले उद्घाटन गर्ने
सिन्धुली, साउन १३ : सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब…
प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन
काठमाडौँ, साउन १३ : इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी…
लोकप्रिय
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
माघ २२, २०८१
महिला क्रिकेटः दरल्याण्ड्ससँग नेपाल पराजित
माघ २३, २०८१