देश
सचेतता अपनाउन विज्ञको सुझाव
काठमाडौँ, साउन २७ : नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तीन हजारदेखि तीन हजार पाँच सयको हाहाहारीमा रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार अप्रत्यासित रूपमा बढेर झन्डै…
बिहीबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं, साउन २६ : आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही…
घुम्न आउने होइन त तालपोखरा ?
रामपुर (पाल्पा), साउन २५ : कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो ।चारैतिर फराकिलो तर प्रयोगविहीन यो…
‘कोभिशिल्ड’को दोस्रो मात्रा लगाउन पाउँदा…
काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो…
तस्बिरमा बेहुली झैँ सिंगारिएकी ‘खप्तड’
खप्तड, साउन २५ : धर्तीको स्वर्ग (भू–स्वर्ग)का रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अहिले अनेक फूल फुलेका छन् । डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्लाको सँगम स्थलको रुपमा रहेको खप्तड…
चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने
काठमाडौँ, साउन २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ ।…
सहरी विकासमा एकीकृत पूर्वाधार मार्ग लागू गर्नुपर्ने
काठमाडौँ, साउन २५ : पूर्वाधार निर्माणमा देखिएको बेथितिलाई नियन्त्रण गर्दै मुलुकको समृद्धि र विकासका लागि ‘एकीकृत पूर्वाधार मार्ग’ (युटिलिटी करिडोर) निर्माणको आवश्यकतामाथि जोड दिइएको छ । प्रतिनिधि सभा, विकास तथा प्रविधि…
सरकारको साझा न्यूनतम कार्यक्रम : कोरोनाबाट जीवन रक्षा प्रमुख प्राथमिकता
काठमाडौँ, साउन २४ : सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता…
आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास : प्रधानसेनापति
काठमाडौँ, साउन २४ : गत आर्थिक वर्षमा रक्षा मन्त्रालयले भौतिकतर्फ ८९.२५ र वित्तीयतर्फ ८६.८ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति…
बेराेजगारीकाे पीडा : नैनीतालमा भारी बोकेर पुस्ताैं बित्याे नेपालीकाे जीवन
भारत (नैनीताल), साउन २४ : कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल…
लोकप्रिय
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
माघ २२, २०८१