देश

निपा भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन…

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

 भदौ २८, २०७८

दार्चुला, भदौ २८ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले…

हनुमानढोका सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत बैशाख १६ गतेदेखि…

हराएका बालबालिकामध्ये ८३ प्रतिशत परिवारमा पुनर्मिलन

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन हजार ६५८…

संरक्षण गरिँदै जनकपुरका पवित्र पोखरी, बजेट अभावले समस्या

 भदौ २८, २०७८

जनकपुरधाम, भदौ २८ : प्राचीन मिथिलाको राजधानी एवम् प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दुका रूपमा रहँदै आएको छ । धार्मिक आस्था र विश्वासले भरिपूर्ण यसक्षेत्रमा उल्लेख्य सङ्ख्यामा…

प्रविधिमैत्री बन्दै जनगणना : कागज, इन्टरनेट र ट्यावलेट प्रयोग गरिदै, विदेशका कर्मचारी समेटिने

 भदौ २८, २०७८

काठमाडौं, भदौ २७ : केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ तीन विधिको प्रयोग गरी १५ दिनभित्र सम्पन्न गर्ने जनाएको छ । पहिलो पटक विभागले काठमाडौं जिल्लामा पेपरलेस अर्थात स्मार्ट गणना शुरु…

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

 भदौ २७, २०७८

काठमाडौँ, भदौ २७ : कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र…

‘एमसिसी नेपालले नै छनौट गरेको परियोजना हो’

 भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठह-याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट…

सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

 भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी,…

कोभिडको पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुई गुणा बढी बालबालिका संक्रमित

 भदौ २६, २०७८

कठमाडौं, भदौ २६ : कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् । पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको…