देश

समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी छ: ओली

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभएको छ । एमालेको उद्योग, वाणिज्य…

न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने…

जडीबुटी खोज्दै सिंहदरबार वैद्यखाना

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि…

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

 फागुन २९, २०७८

लमजुङ, फागुन २९ : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका…

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

 फागुन २८, २०७८

काठमाडौँ, फागुन २८ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।…

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा

 फागुन २८, २०७८

काठमाडौँ, फागुन २८ : सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली…

निर्वाचन आचारसंहिता खुट्टा नकमाई कार्यान्वयन गरिनेछ : प्रमुख निर्वाचन आयुक्त

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्ने खर्च सीमा र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । आयोगका…

‘सरकारले अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने कानुन ल्याउँदैन’

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार…

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आयोगको आह्वान

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान…

बिहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा थानीलाई नियुक्त गरेको हो…