देश
राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौँ, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन…
म्यादी प्रहरीको भर्ना खुल्यो, चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाइने
काठमाडौँ, चैत १ : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले आज सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि…
बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन
काठमाडौं, चैत १ : जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानुनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको…
धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ
गलेश्वर, चैत १ : विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झँैं पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो…
अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्ध : गृहमन्त्री
काठमाडौँ, चैत १ : गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ…
विश्व उपभोक्ता अधिकार दिवस : ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता
गलेश्वर, चैत १ : आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ । सन्…
स्वदेशमै रोजगारी सृजना गरी विदेशिनुपर्ने बाध्यता अन्त्य गरौं : राष्ट्रपति
काठमाडौँ, फागुन ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’…
स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत
काठमाडौँ, फागुन ३० : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । आयोगद्वारा आज आयोजित पत्रकार भेटमा…
मुलुकका विश्वविद्यालय सुधार्नुपर्छ : मन्त्री पौडेल
काठमाडौँ, फागुन ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताउनुभएको छ । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको…
जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी
काठमाडौँ, फागुन ३० : गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पा-यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय…
लोकप्रिय
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१