देश
राष्ट्रपति भण्डारीद्वारा पाँच अध्यादेश जारी
काठमाडौं, चैत २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी…
देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप
काठमाडौं, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा…
माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
गलेश्वर, चैत २२ : सामान्यतयाः चैत-वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण…
सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने
काठमाडौँ, चैत २२ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको…
जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति,…
इस्लाम धर्मावलम्बीको रमजान आजदेखि सुरु
कपिलवस्तु, चैत २० : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ…
स्थानीय तह निर्वाचन : ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’
बलेवा, चैत २० : वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका…
मौसम परिवर्तनको असर : समयअघि नै फुल्यो गुराँस
किमाथाङ्का, चैत २० : सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी (टिएमजे)मा समयअघि नै लालीगुराँस फुलेको छ । मौसम परिवर्तनका कारण विगतका वर्षमा चैत÷वैशाखमा फुल्ने लालीगुराँस माघदेखि नै फुलेर तीनजुरेका…
आजदेखि जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदै
जनकपुर, चैत २० : जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको…
नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार
काठमाडौं, चैत १९ : नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध…
लोकप्रिय
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१