देश
देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले
काठमाडौँ, जेठ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । रासससँगको सङ्क्षिप्त…
यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित
काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री…
‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’
काठमाडौँ, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने…
यस्तो छ आजको मौसम
काठमाडौँ, जेठ २३ : हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी…
१० महिनामा ५ लाखलाई श्रमस्वीकृति
काठमाडौं, जेठ २३ : चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने…
नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श
काठमाडौँ,जेठ २२ : गृहमन्त्री बालकृष्ण खाणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ…
धुलो, धुँवा र वायु प्रदूषण : वातावरण विनाशका मुख्य कारक
काठमाडौं, जेठ २२ : सधैँ झै यस वर्ष पनि विश्वभर ‘विश्व वातावरण दिवस’ मनाइँदैछ । विद्यमान वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक…
नेपालमा मनसुन प्रवेश गर्दै
काठमाडौँ, जेठ २२ : नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान…
दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा
काठमाडौँ, जेठ २१ : कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको…
हजयात्रीको शुल्क घटाउन माग गर्दै गहृमन्त्रीसमक्ष ज्ञापनपत्र
काठमाडौँ, काठमाडौँ, जेठ २१ : गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको…
लोकप्रिय
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१