खेलकुद
लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
काठमाडौँ, १२ पुस : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही…
प्रधानमन्त्री कप : कोशी प्रदेश प्लेअफमा
काठमाडौँ, १२ पुस : कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो…
तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपालगन्ज, १२ पुस : नेपालगन्जमा आयोजना गरिने बाँके जिल्लास्तरीय तकान्दो प्रतियोगितामा जिल्लाका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालगन्जको महेन्द्र रङ्गशालामा यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी…
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौती दियो
काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि…
फारवेष्ट पशुपति कप : स्टार सिटी र इलाइट फाइनलमा
सुदूरपश्चिम, १२ पुस : धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन् । धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात…
प्रधानमन्त्री कप : कोशीले सुदूरपश्चिमलाई हरायो
काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको एक सय १९…
प्रधानमन्त्री कप क्रिकेट : एपिएफ विजयी
काठमाडौँ, ११ पुस : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ६१…
खेलाडी र खेल सङ्घको वर्गीकरण गर्दैछौँ : खेलकुदमन्त्री
अन्नपूर्ण (कास्की) १० पुस : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताउनुभएको छ । पोखरा रङ्शालामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले…
टि–२० क्रिकेट प्रतियोगिता : नेपाल पुलिस क्लब र नोइडा क्लब विजयी
वीरगञ्ज, १० पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ । वीरगञ्जस्थित नारायणी…
खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री
काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१