खेलकुद

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राजधानीमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई जितका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ…

आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन

 माघ १७, २०८१

काठमाडौँ, १७ गते माघ : आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनलमा…

त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्ड्सँग पराजित

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो…

महिला लिगमा एपिएफ च्याम्पियन

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ । दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपिएफले पुलिसलाई ४–० गोलले हरायो…

खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

 माघ १५, २०८१

तुलसीपुर, १५ माघ : तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई…

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज…

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

 माघ १२, २०८१

फनप्ला, १२ माघ : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ…

यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

 माघ ११, २०८१

काठमाडौँ, ११ माघ : आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले…

खो खो विश्वकप : पुरुषतर्फ नेपाल उपविजेता

 माघ ०६, २०८१

काठमाडौँ, ६ माघ : पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा…

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

 माघ ०६, २०८१

काठमाडौँ, ६ माघ : नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ…