खेलकुद

आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

 माघ १६, २०८०

कास्की, १६ माघ : चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा…

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

 माघ १६, २०८०

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।…

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

 माघ १६, २०८०

काठमाडौँ, १६ माघ : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।…

आहा रारा गोल्ड कप : सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा

 माघ १४, २०८०

गण्डकी, १४ माघ : साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आज भएको…

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र मधेश विजयी

 माघ १४, २०८०

काठमाडौँ, माघ १४ : त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली…

मदन भण्डारी फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

 माघ १४, २०८०

काठमाडौ, १४ माघ : मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।  काठमाडौँको सामाखुसीमा आयोजित एक समारोहबिच काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको…

मिसन २०औँ एसियाड : पाँच खेलको विशेष प्रशिक्षण सुरु

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन…

दक्षिण एसियाली सेपाक ताक्रो नेपालमा हुने

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : पाँचौँ दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेपाक ताक्रो सङ्घको आयोजनामा सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बङ्गलादेश,…

मदन भण्डारी फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

 माघ १४, २०८०

काठमाडौ, १४ माघ : मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।  काठमाडौँको सामाखुसीमा आयोजित एक समारोहबिच काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको…

एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

 माघ १३, २०८०

मङ्गलबारे (इलाम), १३ माघ : इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडाँै (एनआरटी)ले चुमेको छ । आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको…