खेलकुद
आर्मी पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन
कास्की, २० माघ : विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल…
तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई
दोधारा चाँदनी (कञ्चनपुर), २० माघ : महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेश लाई…
मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफले उपाधि जित्न खेल्दै
महेन्द्रनगर (कञ्चनपुर), २० माघ : कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन्…
विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
काठमाडौँ, १९ माघ : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको…
आहा !रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार
कास्की, १९ माघ : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल…
मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा
दोधारा चाँदनी (कञ्चनपुर),१९ माघ (रासस) : कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी…
मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा
जेरुसेलम, १९ माघ : पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।…
विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो दुई ९८ रनको चुनौती
काठमाडौँ, १९ माघ : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल…
सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध
काठमाडौँ, १९ माघ : नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई जारी सिजनको…
म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
काठमाडौँ, १९ माघ : म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो । ९० मिनेटसम्मको खेल…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१