खेलकुद

प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित

 माघ २८, २०८०

काठमाडौँ, २८ माघ : एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा…

बर्नलीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

 माघ २८, २०८०

काठमाडौँ, २८ माघ : बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोलले हरायाे । लिभरपुललाई जिताउन डियगो जोटाले ३९औँ,…

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड : एथलेटिक्सका चन्द्र गुरुङलाई

 माघ २८, २०८०

काठमाडौँ, २८ माघ : एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत गुरुङले उत्कृष्ट…

नेपालले क्यानडाविरूद्धको सिरिज जित्यो

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…

क्यानडाद्वारा नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ…

नेपालले क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि बिहीबार…

नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो…

एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई…

त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । नेपाल क्रिकेट…

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

 माघ २६, २०८०

मान्म (कालीकोट), २६ माघ : कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।…