खेलकुद

आइसिसी क्रिकेट लिग–२ : नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको…

केपी ओली कप फुटबल : चर्च ब्वाइज युनाइटेड पराजित

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी…

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको लक्ष्य

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर…

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

 फागुन ११, २०८०

टक्सार (भोजपुर), ११ फागुन : चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको  छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो…

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

 फागुन ०५, २०८०

काठमाडौँ, ५ फागुन : नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क…

आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै

 फागुन ०५, २०८०

काठमाडौँ, ५ फागुन : आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो…

एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग पराजित

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९…

नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य

 फागुन ०४, २०८०

काठमाडौं, ४ फागुन : एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस…

कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति

 फागुन ०४, २०८०

काभ्रेपलाञ्चोक, ४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको छ । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को…

विश्वकप क्रिकेट लिग-२ : उद्घाटन खेलमा नेपाल पराजित

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जितसँगै नामिबियाले…