खेलकुद

भलिबल हेर्न दर्शकको घुइँचो

 पुष २०, २०८०

सातौँ बागलुङ महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हेर्दै दर्शक । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै गलकोट नगरपालिकाले  नगद एक लाख ५१ हजार एक सय ११…

प्रधानमन्त्री कप क्रिकेट : अछामको सान्त्वना जित

 पुष २०, २०८०

बैतडी, २० पुस : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम…

आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्न जाने खेलाडीको बिदाइ

 पुष २०, २०८०

काठमाडौँ, २० पुस : दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यहाँ…

भेट्रान फुटबल अर्को साता

 पुष २०, २०८०

काठमाडौँ, २० पुस : कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियागितामा ३२ टोली सहभागी…

निर्माणाधीन कबर्ड हलको काम अलपत्र

 पुष २०, २०८०

बेदकोट (कञ्चनपुर), २० पुस : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन…

प्रधानमन्त्री कप क्रिकेट : कैलालीसँग पराजित बझाङ बाहिरियो

 पुष १९, २०८०

बैतडी, १९ पुस : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक…

रियलको जितको यात्रा जारी

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो…

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहरभवनमा रहेको मन्त्रीनिवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं राखेपका…

नेपाली क्रिकेट सन् २०२४ भर व्यस्त रहने

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिता तथा कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  त्रिवि क्रिकेट…

शीतकालीन ओलम्पिक यूथ टिमलाई केल्मीको साथ

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : दक्षिण कोरियाको गाङवनमा आयोजना हुने चौथो शीतकालीन ओलम्पिक यूथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोसाक प्रायोजन गरेको छ ।  केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक…