खेलकुद

त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा…

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

 फागुन २८, २०८०

धरान, २८ फागुन : मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली…

पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबिच प्रतिस्पर्धा

 फागुन २८, २०८०

भक्तपुर, २८ फागुन : भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।  नगरपालिकाले आज यहाँ आयोजना गरेको…

राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र आर्मीको जित

 फागुन २७, २०८०

विराटनगर, २७ फागुन : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।् विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा…

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले…

बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा

 फागुन २७, २०८०

धरान, २७ फागुन : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै…

छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो टोली चीन जाँदै

 फागुन २७, २०८०

काठमाडौं, २७ फागुन : फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा…

नेपाल र हङकङको खेल वर्षाले रद्द

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको  मोङ कोक मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली…

उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान

 फागुन २५, २०८०

काठमाडौं, २५ फागुन : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । स्ववियूद्वारा…

कबड्डी सुपर लिग : आर्मी र एपिएफ फाइनलमा

 फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : नेपाल आर्मी र एपिएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताको राउन्ड…