खेलकुद
बुढासुब्बा गोल्डकप : १४ वर्षपछि एनआरटीले जित्यो उपाधि
धरान, ३ चैत : चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात…
कोशी प्रदेश : क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई
बेलबारी (मोरङ) ३ चैत : विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियन सिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी…
बुढासुब्बा गोल्डकप : एनआरटी र मोरङ फुटबलबीच फाइनल हुने
धरान, २ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । आज…
कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली
बेलबारी (मोरङ), २ चैत : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ । विराटनगरको…
बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा
धरान, १ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । यहाँस्थित रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४…
कोशी प्रदेश क्रिकेट : मधेस र बागमती विजयी
बेलबारी (मोरङ), १ चैत : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आज सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।…
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
काठमाडौँ, ३० फागुन : युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को…
फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित
काठमाडौँ, ३० फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग…
आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
काठमाडौँ, ३० फागुन : आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एफसी पोर्टोलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।…
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी
काठमाडौँ, २९ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१