खेलकुद

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

 चैत १५, २०८०

गलकोट (बागलुङ), १५ चैत : कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ । ‘गन्तव्य बागलुङ कालिकाः…

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

 चैत १५, २०८०

धरान, १५ चैत : इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत…

नेपाल बहराइनसँग पुनः पराजित

 चैत १४, २०८०

काठमाडौँ, १४ चैत : फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको…

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

 चैत १४, २०८०

धरान (सुनसरी), १४ चैत : इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको…

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी

 चैत १२, २०८०

काठमाडौँ, १२ चैत : नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई…

युएसए खुला करातेमा नेपालका दुई खेलाडीले भाग लिँदै

 चैत १२, २०८०

काठमाडौँ, १२ चैत : युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ…

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

 चैत १२, २०८०

काठमाडौँ, १२ चैत : नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…

घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

 चैत १२, २०८०

म्याग्दी, १२ चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन् । अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६…

राष्ट्रिय भलिबल प्रतियोगिता : एभरेष्ट च्याम्पियन

 चैत १०, २०८०

काठमाडौँ, १० चैत : विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब च्याम्पियन बनेको छ । एभरेष्टको यो राष्ट्रिय प्रतियोगितामा…

इण्डो–नेपाल टी–२० : लखनउको लगातार दोस्रो जित

 चैत १०, २०८०

भरतपुर (चितवन), १० चैत : यहाँ जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा…