खेलकुद
नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य
काठमाडौँ, ३ चैत : एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा…
अन्तर प्रदेश खेलकुद : महिला फुटबलको उपाधि कोशीलाई
भरतपुर, २ वैशाख : चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई…
दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपाल ३२ रनले विजयी
काठमाडौँ, १ वैशाख : एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि…
लेखनाथ हाफ म्याराथन : सेनाका सञ्जयलाई उपाधि
कास्की, १ वैशाख : नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा…
विदेशिए भलिबलका चम्किला रवि
गण्डकी, १ वैशाख : नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट…
‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम
सुदूरपश्चिम, १ वैशाख : ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् । धनगढी जेसीजद्वारा…
भोजपुर गोल्डकप वैशाख दोस्रो सातादेखि
भोजपुर, १ वैशाख : सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा…
नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्दै
काठमाडौँ, १ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा साबिक विजेता नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस…
एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपाल विजयी
काठमाडौँ, ३० चैत : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा…
सद्भाव, जयवीर र आइस्टिनालाई फाल्डो सिरिज गल्फ उपाधि
काठमाडौँ, ३० चैत : सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले नेपाल फाल्डो जुनियर गल्फ टुर च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । उपाधिसँगै तीनै जना फाल्डो सिरिज एसियाको फाइनलमा छनोट हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबमा भएको…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१