खेलकुद

भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

 चैत ०६, २०८०

काठमाडौँ, ६ चैत : आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित…

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा

 चैत ०५, २०८०

जुम्ला, ५ चैत : पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले…

पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् । चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण…

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस विजयी

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज…

बुढासुब्बा गोल्डकप : १४ वर्षपछि एनआरटीले जित्यो उपाधि

 चैत ०३, २०८०

धरान, ३ चैत : चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात…

कोशी प्रदेश : क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

 चैत ०३, २०८०

बेलबारी (मोरङ) ३ चैत : विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियन सिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी…

बुढासुब्बा गोल्डकप : एनआरटी र मोरङ फुटबलबीच फाइनल हुने

 चैत ०२, २०८०

धरान, २ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । आज…

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

 चैत ०२, २०८०

बेलबारी (मोरङ), २ चैत : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ । विराटनगरको…

बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा

 चैत ०१, २०८०

धरान, १ चैत : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । यहाँस्थित रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४…

कोशी प्रदेश क्रिकेट : मधेस र बागमती विजयी

 चैत ०१, २०८०

बेलबारी (मोरङ), १ चैत : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आज सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।…