खेलकुद
आइसिसी टी–२० : अफगानिस्तानद्वारा युगाण्डा पराजित
काठमाडौँ, २२ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएकोे समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले जितका लागि…
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च…
१० वर्षपछि खेल्दै विश्वकप क्रिकेटमा नेपाल
काठमाडौँ, २२ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत…
आइसिसी टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित
काठमाडौँ, २२ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न…
टी-२० विश्वकप विजेतालाई २४ लाख ५० हजार डलर
डालास, २१ जेठ : अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी…
साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने
काठमाडौँ, २१ जेठ : साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबल…
विश्वकप क्रिकेट : ओमानविरुद्धको खेलमा नामिबिया विजयी
काठमाडौँ, २१ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो…
आइसिसी टि–२० विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
काठमाडौँ, २१ जेठ : वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो…
फिफाद्वारा महिला खेलाडीलाई थप सुरक्षा प्रदान
जेनेभा, २० जेठ : अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले शुक्रबार महिला खेलाडी र प्रशिक्षकहरूलाई थप सुरक्षा दिन ‘ठूलो बयान’ को घोषणा गरेको छ । यसलाई फिफा काउन्सिलले सर्वसम्मतिले अनुमोदन गरेको…
आर्मीले बुढानिलकण्ठलाई हरायो
काठमाडौँ, २० जेठ : राजधानीमा जारी आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लवलाई पराजित गरेको छ । त्रिपेरेश्वरस्थित…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१