खेलकुद
फिफाद्वारा म्याच फिक्सिङ काण्डमा मुछिएका युगान्डाका सातजनामाथि प्रतिबन्ध थप
कम्पाला, ३२ जेठ : विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२३÷२०२४ सिजनमा भएका विभिन्न म्याच फिक्सिङ काण्डमा संलग्न युगान्डाका सात व्यक्तिमाथिको प्रतिबन्ध थप गरेको छ । युगान्डा फुटबल सङ्घ (फुफा)…
विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने
काठमाडौँ, ३२ जेठ : अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट…
विश्वकप क्रिकेट : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित
काठमाडौँ, ३२ जेठ : आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय…
आयुषलाई बङ्गलादेशमा स्वर्ण
काठमाडौँ, ३१ जेठ : नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज स्वर्णपदक जित्नुभएको छ । बङ्गलादेशको ढाकामा भएको उक्त प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा…
एसियन कप फुटबल छनोट: नेपाल समूह ‘एफ’मा
काठमाडौँ, ३१ जेठ : एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा…
यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशलाई
अन्नपूर्ण (कास्की), ३१ जेठ : पोखरा रङ्गशालामा भएको यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा बुधबार र…
आइसिसी टि–२० विश्वकप : अष्ट्रेलिया सुपर आठमा प्रवेश
काठमाडौँ, ३० जेठ : अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको…
विश्वकप क्रिकेट : वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द
काठमाडौँ, ३० जेठ : आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु…
फिफा विश्वकप : नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ, ३० जेठ : फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा…
वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ, ३० जेठ : आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१