खेलकुद
भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी
रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र…
राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न
काठमाडौँ, २६ पुस : छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो…
मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित
काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र…
भलिबलमा पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा
काठमाडौँ, २५ पुस : नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन…
ललितपुर र चन्द्रागिरि भलिबलको उपाधिका लागि भिड्ने
काठमाडौँ, २४ पुस : यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर…
महानगर कप भलिबलमा ललितपुर, गोदावरी र कागेश्वरी मनोहरा विजयी
काठमाडौँ, १९ पुस : ललितपुर महानगरपालिका तथा गोदावरी र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा विजयी भएका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा ललितपुरले…
राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि
काठमाडौँ, १९ पुस : राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो…
चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा
काठमाडौं, १८ पुस : शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ…
डिभिजन लिग फुटबलमा एपिएफको पहिलो जित
काठमाडौं, १७ मङ्सिर (रासस) : विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल…
‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित
काठमाडौँ, १६ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल…
लोकप्रिय
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१