खेलकुद
क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल
कास्की, ७ पुस : ‘गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र…
पीपीएल दोस्रो संस्करणमा धनगढी एक्सपर्ट विजयी
काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो…
प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल फाइनलमा एपीएफ
काठमाडौँ, ७ पुस : एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो…
शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित
काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन…
पीपीएल : चितवन राइनोज बलियो स्थितिमा
काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ…
जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
काठमाडौँ, ७ पुस : नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित शहीद ताजुद्धिन…
नेपाली फुटबलको स्तर अझै माथि उठेन : सन्तोष साहुखल
काठमाडौं, ३० मंसिर : सन्तोष साहुखल नेपाली राष्ट्रिय टिमको पूर्वफरवार्ड हुन् । करियरको उच्च फर्ममा रहँदा उनले चर्चित क्लबह थ्री स्टार र मनाङ मर्स्याङ्दीबाट शहीद स्मारक ए डिभिजन लिग खेले…
च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिड अन्तिम १६ मै भिड्ने
काठमाडौं, ३० मंसिर : च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेष्टर सिटीले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ । सोमबार भएको ड्रमा साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । यस्तै…
अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने
काठमाडौँ, ३० मंसिर : खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल…
नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग
काठमाडौँ, ३० मंसिर : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरूको पुनःजागरणका लागि सरकार तथा अन्य…
लोकप्रिय
अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी
मंसिर १७, २०८१
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१
एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ
मंसिर १५, २०८१
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१
वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
मंसिर १३, २०८१