खेलकुद

टेस्ट क्रिकेटका अद्वितीय कीर्तिमान

 बैशाख ०२, २०७७

लन्डन, वैशाख २ : न्युजिल्यान्डको २६ रन र अरू अद्वितीय कीर्तिमान : मार्च २८, १९५५ । न्युजिल्यान्ड अकल्यान्डमा इंग्ल्यान्डसँग टेस्ट क्रिकेटमा २६ रनमै अलआउट भएको थियो । घरेलु टोली केवल २७ ओभरमा…

टोटनहमले कर्मचारीलाई तलब काट्ने निर्णय फेर्‍यो

 बैशाख ०२, २०७७

लन्डन, वैशाख २ : चर्को आलोचनापछि टोटनहमले आफ्‍ना गैर खेलाडी कर्मचारीको तलब काटेर सरकारमा निर्भर हुने निर्णय मंगलबार फेरेको छ । त्यसअगाडि टोटनहमले आफ्ना ती गैर खेलाडी कर्मचारीलाई बिदा दिएर २०…

वर्ष २०७६ को खेलकुद : स्वर्णमय साल

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना…

प्रशिक्षकहरू भन्छन्– व्यायाम र खानपिनमा ध्यान दिऊँ

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि…

अध्यक्षको राजिनामा माग्दै बार्सिलोनाका छ जना बोर्ड सदस्यद्वारा राजिनामा

 चैत २९, २०७६

काठमाडौं, चैत २८ : बार्सिलोनाका छ जना बोर्ड सदस्यले अध्यक्षको चुनाबको माग गर्दै राजिनामा गरेका छन् । कोरोनाभाइरस महामारीको बेला क्लब सञ्चालन र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजिनामा गरेका हुन्…

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

 चैत २८, २०७६

टोकियो, चैत २८ : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले…

खेलाडीसँग भिडियो कन्फरेन्समार्फत छलफल

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : नेपाल ओलम्पिक कमिटीले आज टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा सङ्घसँग भिडियो कन्फरेन्स छलफल गरेको छ…

युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन : युवामन्त्री

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गर्नुभएको छ ।…

फिफा वरियतामा नेपाल यथावत् रहन सफल

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत्…

रियल म्याड्रिडका खेलाडीको तलब काटियो

 चैत २७, २०७६

म्याड्रिड, चैत २७ : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।…