खेलकुद
सन्दीपको छैटौँ खेल आज राति
काठमाडौँ, भदौ १३ : नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस…
पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध
काठमाडौँ, भदौ १३ : पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग…
लिग तयारीमा रहेका चेन्नईका खेलाडी कोरोनाबाट सङ्क्रमित
काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तयारी स्वरुप बन्द सत्र प्रशिक्षणमा रहेको चेन्नई सुपर किंग्सका खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमहरुले तीव्र गतिका बलर दीपक चाहर…
प्रिमियर लिग सुरु नहुँदै चेन्नईका सुरेश रैना भारत फर्किए
काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगमा सहभागी हुन यूएई पुगेका चेन्नई सुपर किंग्सका सुरेश रैना भारत फर्किनुभएको छ । उहाँ इन्डियन प्रिमियर लिगको आगामी संस्करणमा सहभागी नहुने भएको भारतीय सञ्चारमाध्यमहरूले…
गेराथ बैरीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं, भदौ १२ : आष्टन भिल्ला, म्यान्चेष्टर सिटी र इभर्टनका मीडफिल्डर गेराथ बैरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । पछिल्लो तीन सिजनदेखि वेष्ट ब्रुममा आबद्ध हुनुभएका ३९ वर्षीय बैरीले २२…
क्रिकेट साउथ अफ्रिकाका कार्यकारी प्रमुख बर्खास्त
काठमाडौं, भदौ १२ : दक्षिण अफ्रिकी क्रिकेट सञ्चालक निकाय क्रिकेट साउथ अफ्रिकाले कार्यकारी प्रमुख थबाङ मोरेलाई बर्खास्त गरेको छ । उहाँलाई खराब आचरणको आरोपमा बर्खास्त गरिएको छ । क्रिकेट साउथ अफ्रिकाले…
फ्रान्सेली मीडफिल्डर पोग्बा कोरोनाबाट सङ्क्रमित
काठमाडौं, भदौ १२ : म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर पौल पोग्बा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । फ्रान्सका व्यवस्थापक डिडियर डेसक्याम्पका अनुसार पोग्बा सङ्क्रमित भएर १४ दिनका लागि अलग्गिएका छन् । म्यान्चेष्टर यूनाइटेडले…
सन्दीपले उत्कृष्ट बलिङ गर्दागर्दै जमैकाको तेस्रो हार
काठमाडौं, भदौ ११ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दागर्दै जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगको आफ्नो पाँचौं खेलमा ३६ रनले हार बेहोरेको छ । पाँच खेलमध्ये तीनमा हार र…
सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ, भदौ ११ : लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड…
सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित
काठमाडौं, भदौ १० : क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो । गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२