खेलकुद
तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला बनाइँदै
तुलसीपुर, असार २८ : घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण हुने भएको छ । प्रदेश ५ सरकारको लगानीमा घोराही-१६ करौती डाँडामा…
रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो
काठमाडौँ, असार २८ : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी…
इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजलाई ११४ रनको अग्रता
काठमाडौँ, असार २७ : वेष्ट इन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा ११४ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले आफ्नो दोस्रो पारीमा बिना कुनै क्षतिमा १५ रन…
क्रिस जोर्डन पाखुराको शल्यक्रियापछि टोलीबाट बाहिर
काठमाडौं, असार २६ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलर क्रिस जोर्डन आयरल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीबाट बाहिरिएका छन् । इंग्ल्याण्डले जुलाईको अन्त्य र अगष्टको पहिलो साता आयरल्याण्ड विरुद्ध तीनवटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने…
खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने
काठमाडौँ, असार २४ : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत आज सङ्घका पदाधिकारीसित भएको छलफलमा…
चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन
काठमाडौँ, असार २४ : चार महिनामा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । इंग्ल्याण्डको साउथम्पटनमा वेष्टइन्डिजले घरेलु टोलीको सामना गर्दा चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन हुनेछ । इंग्ल्याण्ड विरुद्धको टेष्ट खेल्न…
राखेप सदस्यसचिवमा ढकाल
काठमाडौँ, असार २२ : युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई…
नेपाली क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
काठमाडौँ, असार २३ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई…
आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक
काठमाडौं, असार २२ : यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए…
श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
काठमाडौं, असार २२ : श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१