खेलकुद
ट्रिनबागोलाई चौथो पटक क्यारेबियन लिगको उपाधि
काठमाडौं, भदौ २६ : ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले हराउँदै ट्रिनबागोले चौथो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।…
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
काठमाडौँ, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट…
सन्दीपको बलिङ बरियता खस्कियो
काठमाडौँ, भदौ २४ : लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ…
जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ, भदौ २४ : अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि…
अफगानिस्तानमा क्रिकेटका सहायक प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध
काठमाडौं, भदौ २३ : अफगानिस्तान क्रिकेटका एक जना कनिष्ठ प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानको प्रतिष्ठित शपागिजा क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’को प्रयास गरेको भन्दै प्रशिक्षक नूर मोहम्मदमाथि पाँच…
‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’
काठमाडौं, भदौ २३ : जापानका ओलम्पिक मन्त्रीले पुर्ननिर्धारित टोक्यो ओलम्पिक ‘जुनसुकै परिस्थिति’मा पनि सन् २०२१ म हुनुपर्ने जोड दिनुभएको छ । टोक्यो ओलम्पिन सन् २०२० को जुलाईमा हुने निर्धारण गरिएकोमा कोभिड–१९…
इंग्ल्याण्ड विरुद्ध अष्ट्रेलियाको शान्त्वना जित
काठमाडौं, भदौ २४ : अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा शान्त्वना जित हात पारेको छ । अष्ट्रेलियाले तेस्रो टी ट्वान्टी जितेपनि इंग्ल्याण्डले तीन म्याचको श्रृखंला २–१ ले…
मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सहभागी हुने सुनिश्चित
काठमाडौं, भदौ २२ : बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फित्र्ता हुनुभएको छ । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाउनुभएको थियो…
फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै
काठमाडौँ, भदौ २३ : लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको…
म्याच फिक्सिङ प्रकरण, खेल मिलेमतोमा नखेलेको ठहर
काठमाडौँ, भदौ २२ : मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२