खेलकुद
पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथिको प्रतिबन्ध घटाइयो
काठमाडौँ, साउन १५ : पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । स्वतन्त्र रुपमा गठन गरिएको सर्वोच्च अदालतका न्यायधिक फकिर मोहम्मद खोखर नेतृत्वको समितिले अकमलमाथिको प्रतिबन्ध घटाउने निर्णय दिनुभएको हो…
वेष्ट इन्डिजमाथि इंग्ल्याण्डको २६९ रनको विशाल जित
काठमाडौं, साउन १४ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा २६९ रनले हराएपछि घरेलु टोली इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको श्रृखंला…
इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टमा वेष्टइन्डिज हार नजिक
काठमाडौं, साउन १२ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा ३९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा पाहुना टोली वेष्टइन्डिजले कमजोर सुरुवात गरेको छ । चौथो दिनको खेल…
स्टुअर्ट ब्रोडको अर्धशतकमा इङ्ग्ल्याण्डद्वारा औसत योगफल तयार
काठमाडौँ, साउन १० : तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले अर्धशतकीय पारी खेलेपछि इंग्ल्याण्डले वेष्ट इन्डिजविरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको छ । ब्रोडले मात्र ४५ बलको…
सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
काठमाडौँ, साउन १० : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ…
आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने
काठमाडौं, साउन ९ : कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी…
तेक्वान्दोमा नेपाललाई चार स्वर्ण
काठमाडौँ, साउन ८ : अन्तराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।…
प्रशिक्षणको तयारीमा जुट्यो एन्फा
काठमाडौँ, साउन ८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा…
राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस
काठमाडौँ, साउन ७ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस…
एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त
काठमाडौँ, साउन ७ : नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ । एनओसीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१