खेलकुद
सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति
काठमाडौँ, भदौ १६ : नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने…
अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित
काठमाडौँ, भदौ १६ : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत
काठमाडौं, भदौ १५ : ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जित्नुभएको छ । महिला एकलतर्फ १८ वर्षदेखि…
दोस्रो टी ट्वान्टीमा इंग्ल्याण्डको जित
काठमाडौं, भदौ १५ : इंग्ल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा घरेलु टोलि इंग्ल्याण्डले १–० को अग्रता लिएको छ…
भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन
काठमाडौँ, भदौ १५ : मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको…
सन्दीप सम्मिलित जमैकाको तेस्रो जित
काठमाडौं, भदौ १४ : ओपनर ग्लैन फिलिप्सले अविजित रहदै ७९ रनको उत्कृष्ट पारी खेलेपछि क्यारेबियन प्रिमियर लिगको आफ्नो छैठौं खेलमा जमैका तलावाजले ३७ रनले जित हात पारेको छ । जितसँगै…
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
काठमाडौँ, भदौ १४ : नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले…
सन्दीपको छैटौँ खेल आज राति
काठमाडौँ, भदौ १३ : नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस…
पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध
काठमाडौँ, भदौ १३ : पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग…
लिग तयारीमा रहेका चेन्नईका खेलाडी कोरोनाबाट सङ्क्रमित
काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तयारी स्वरुप बन्द सत्र प्रशिक्षणमा रहेको चेन्नई सुपर किंग्सका खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमहरुले तीव्र गतिका बलर दीपक चाहर…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१