खेलकुद

जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक खेल्ने

 असार १३, २०८१

काठमाडौँ, १२ असार : जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनिताले वाइल्ड कार्ड प्राप्त…

क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित

 असार १३, २०८१

कैलाली, १२ असार : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल…

साहसिक जलयात्रा प्रतियोगिता सम्पन्न

 असार १२, २०८१

सिन्धुपाल्चोक, ११ असार : साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको…

तेक्वान्दोमा नेपाललाई सात पदक

 असार १२, २०८१

काठमाडौँ, ११ असार : नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात पदक जितेको छ । भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी…

विश्वकप क्रिकेट : बङ्गलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

 असार १२, २०८१

काठमाडौँ, ११ असार : अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका…

आइसिसी टि–२० विश्वकप : भारतद्वारा अष्ट्रेलिया पराजित

 असार १२, २०८१

काठमाडौँ, ११ असार : आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो…

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटकाे उपाधि स्याङ्जालाई

 असार ११, २०८१

कास्की, १० असार : पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित…

आइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

 असार ११, २०८१

काठमाडौँ, १० असार : आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो…

खेलाडीको पुरस्कार रकम अब बैंक खातामा जान्छ : मन्त्री श्रेष्ठ

 असार १०, २०८१

काठमाडौँ, ९ असार : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सरकारले पुरस्कारको…

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : कास्की र तनहुँ च्याम्पियन

 असार १०, २०८१

कास्की, ९ असार : गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालामा आज…