खेलकुद

आगामी साफ फुटबल बंगलादेशमा हुने

 पुष १४, २०७७

काठमाडौं, पुस १४ : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल…

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफको जित

 पुष १३, २०७७

काठमाडौं, पुस १३ : दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनि विरुद्ध जित हात पारेको छ । तेस्रो खेलमा जित हात पारेको एपीएफले यसअघि नै सेमीफाइनलमा स्थान…

श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका विशाल योगफलतर्फ अग्रसर

 पुष १३, २०७७

काठमाडौं, पुस १३ : श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ । तेस्रो दिनको खेल जारी रहँदा उसले छ विकेटको क्षतिमा ५४६ रन बनाएको छ…

घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

 पुष १३, २०७७

काठमाडौं, पुस १३ : घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि…

रहानेको शतकीय पारीले अष्ट्रेलियाविरुद्ध भारत बलियो स्थितिमा

 पुष १२, २०७७

काठमाडौं, पुस १२ : अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारतले ८२ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पाँच विकेटको क्षतिमा २७७ रन बनाएको छ । तेस्रो…

आर्सनलले चेल्सीमाथि जित हात पा-यो

 पुष १२, २०७७

काठमाडौं, पुस १२ : आर्सनलले चेल्सीमाथि जित हात पारेको छ । प्रिमियर लिगमा लगातार सात खेलमा हार बेहोर्दा प्रशिक्षक मिकेल अर्टेटामाथि दबाब बढिरहँदा आर्सनलले जित निकालेको हो । गए राति सम्पन्न…

रङ्गभे विरुद्धको अभियानमा अफ्रिकी क्रिकेट खेलाडीको प्रतिबद्धता

 पुष १२, २०७७

काठमाडौं, पुस १२ : दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरुले रङ्गभेदविरुद्धको अभियानमा आफ्नो प्रतिबद्धतालाई दोहोरयाएको छ । प्रोटिजले इंग्ल्याण्डविरुद्धको घरेलु अन्तर्राष्ट्रिय एकदिवसीयमा घुँडा नटेक्ने विकल्प रोजेका थिए । अफ्रिकी खेलाडीले सेन्चुरियनस्थित बीच…

पथरीशनिश्चरे लिगको उपाधि नवोदय फुटबल क्लबले उचाल्यो

 पुष ११, २०७७

पथरीशनिश्चरे–मोरङ, पुस ११ : पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को उपाधि नवोदय फुटबल क्लबले जितेको छ । खेलको ५८ औं मिनेटमा गरेको १ मात्र गोल नवोदयलाई उपाधि दिलाउन पर्याप्त…

अग्रता जोगाउन नसक्दा म्यान्चेष्टर यूनाइटेडले अङ्क बाँड्यो

 पुष ११, २०७७

काठमाडौं, पुस ११ : म्यान्चेष्टर यूनाइटेडले दुईपटक कायम गरेको अग्रता जोगाउन नसक्दा लिसेस्टरसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । लिसेस्टरका एक्जेल टौनजेबेले ८५ औं मिनेटमा जामी भार्डीको प्रहारलाई गोलको दिशा दिदा…

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

 पुष ११, २०७७

काठमाडौं, पुस ११ : वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार…