खेलकुद
पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट
होबार्ट, पुस १८ : सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग…
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए
काठमाडौँ, पुस १८ : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी…
केन विलियम्सन टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिए
काठमाडौं, पुस १७ : न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ विश्व टेष्ट वरीयताको तेस्रो स्थानमा हुनुहुन्थ्यो । पाकिस्तान विरुद्धको पहिलो टेष्टमा शतकीय पारी…
भारत विरुद्धको अन्तिम दुई टेष्टमा जोइ बन्र्स ‘आउट’, वार्नर र पुकोस्की ‘इन’
काठमाडौं, पुस १७ : भारत विरुद्धको अन्तिम दुई टेष्टका लागि अष्ट्रेलिया टोलिबाट ओपनर ब्याट्सम्यान जोइ बन्र्स बाहिरिनुभएको छ । देवीड वार्नर र विल पुकोस्कीको पुनरागमन भएको छ । पहिलो दुई टेष्ट…
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी
काठमाडौँ, पुस १७ : प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन…
तीव्र गतिका बलर उमेश यादब अन्तिम दुई टेष्टबाट बाहिरिए
काठमाडौं, पुस १६ : भारतका तिब्र गतिका बलर उमेश यादब अष्ट्रेलिया विरुद्धको अन्तिम दुई टेष्ट खेलबाट बाहिरिनुभएको छ । अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टको दोस्रो पारीमा तिब्र गतिका बलर उमेश यादबको पिडुँलाको…
पहिलो टेष्टमा न्युजिल्याण्डको पाकिस्तानमाथि १०१ रनको जित
काठमाडौं, पुस १५ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट खेल १०१ रनले जितेको छ । जितसँगै दुई म्याचको श्रृखंलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ३७३ रनको…
बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं, पुस १५ : बार्सिलोनाले ऐबरसँग बराबरीमा रोकिएको छ । ला लिगामा जितका लागि संघर्षरत् ऐबरले बार्सिलोनालाई उसको घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको हो । घाईते हुनुभएका फरवार्ड लियोनल…
बङ्गलादेश भ्रमणबाट पोलार्ड, होल्डरसहित दश खेलाडी नाम फित्र्ता लिए
काठमाडौं, पुस १५ : वेष्टइन्डिज क्रिकेटको टेष्ट टोलिका कप्तान जैसन होल्डर, एकदिवसीय टोलिका कप्तान क्यारन पोलार्ड र टेष्ट टोलिका उपकप्तान रोष्टन चेजसहितका खेलाडीले बङ्गलादेश भ्रमणबाट नाम फित्र्ता लिएका छन् । डारेन…
नेपाली सेनालाई एएफसीको लाइसेन्स हस्तान्तरण
काठमाडौं, पुस १५ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी क्लब फुटबलको लाइसेन्स हस्तान्तरण गरेको छ । एन्फा क्लब लाइसेन्सिङको अपिल गर्ने निकायले पुस ७ गते त्रिभुवन…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१