खेलकुद

प्रधान सेनापति ट्रफी : एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल

 पुष २५, २०७७

काठमााडौं, पुस २५ : प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका…

रियलका प्रशिक्षक जिनेदिन जिदान आइसोलेशनमा

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान सेल्फ आइसोलेशनमा बस्नुभएको छ । रियलले भने उहाँबारे कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस ला लिगामा शनिबार रियल मड्रिडले ओसासुनको सामना गर्दैछ…

भारतविरुद्ध पहिलो पारीमा अष्ट्रेलियाले ३३८ रन बनायो

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३३८ रनको औसत योगफल तयार गरेको छ । मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले शतकीय पारी खेलेपछि उसले औसत योगफल तयार…

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७…

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु-याउने बुबाको सपना

 पुष २३, २०७७

काठमाडौं, पुस २३ : डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्नुहुन्छ । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुग्नुभएका सामान्य परिवारको दुबेको सपना भने ठूलो…

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

 पुष २३, २०७७

काठमाडौं, पुस २३ : महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म…

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

 पुष २३, २०७७

काठमाडौं, पुस २३ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । होबार्ट आज भएको खेलमा…

नवदीप सैनीले डेब्यु गर्दै, मयनक ‘आउट’, रोहित शर्माको पुनरागमन

 पुष २२, २०७७

काठमाडौं, पुस २२ : तीब्र गतिका बलर नवदीप सैनीले भारतका लागि अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यु गर्नुहुने भएको छ । सैनीले दोस्रो टेष्ट खेलमा घाइते हुनुभएका उमेश यादबलाई बिस्थापित गर्नुहुनेछ…

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता शुरु

 पुष २२, २०७७

काठमाडौं, पुस २२ : स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको…

न्युजिल्याण्ड एक पारी र १७६ रनले विजयी

 पुष २२, २०७७

काठमाडौं, पुस २२ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दुई खेलको टेष्ट श्रृखंला २–० ले जितेको छ । दोस्रो तथा अन्तिम टेष्ट खेल एक पारी र १७६ रनले हराउँदै दुई म्याचको श्रृखंला २–०…