खेलकुद

खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा प्रशिक्षकलाई १० वर्ष जेल

 माघ ०९, २०७७

सिउल, माघ ९ : दक्षिण कोरियामा महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रशिक्षकलाई दश वर्षको जेल सजाय सुनाइएको छ । स्पीड स्केटिङ् खेलका पूर्वप्रशिक्षक चो जे-ब्योमलाई खेलाडी शिम सुक-हिलाई…

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश…

पोखरामा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

 माघ ०९, २०७७

कास्की, माघ ९ : विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण शुरु गरेको छ । राष्ट्रिय टोलीको प्रारम्भिक…

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार…

जितकुण्डोको तालिम शुरु

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा उक्त…

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई…

प्रधानमन्त्री कप क्रिकेट : विभागीय टोली पुलिस क्लब र एपिएफ क्लब विजयी

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले…

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

 माघ ०८, २०७७

कास्की, माघ ८ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने…

दिल्लीद्वारा सन्दीप फुकुवा

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को…

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन् । त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ तथा नेपाल पुलिस क्लब र…