खेलकुद

शीर्ष वरीयताका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि

 असोज २८, २०७७

काठमाडौं, असोज २८ : विश्व वरीयतामा शीर्ष स्थानका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । व्यवसायिक गल्फर संघ(पीजीए)ले जोन्सनमा कोरोनाभाइरसको सङ्क्रमणका पुष्टि गरेको हो । पीजीएका अनुसार ३६…

क्रिष्टियानो रोनाल्डोमा कोरोना सङ्क्रमण

 असोज २८, २०७७

काठमाडौं, असोज २८ : पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । पोर्चुगिज फुटबल फेडेरेशनले रोनाल्डो कोरोनाभाइरसबाट सङ्क्रमत भएको पुष्टि गरेको छ । फेडेरेशनले एक वक्तब्य जारी गरी ३५…

नेशन्स लिगमा स्पेनको स्वीटजरल्याण्डमाथि जित

 असोज २५, २०७७

काठमाडौं, असोज २५ : स्पेनले नेशन्स लिगमा स्वीटजरल्याण्डमाथि जित हात पारेको छ । झिनो अन्तरको जितसँगै स्पेन नेशन्स लिगको आफ्नो समूहमा शिर्ष स्थानमा रहन सफल भएको छ । गए राति मड्रिडमा…

एनआरएनएले कान्तोमा रनिङ कप गर्न

 असोज २४, २०७७

काठमाडौं, असोज २४ गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने…

देल्ही र बैंग्लौरको सशक्त प्रदर्शन, चेन्नई र मुम्बई संघर्षरत्

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : बहुप्रतीक्षित इन्डियन प्रिमियर लिगको १३ औं संस्करण निर्धारित समयभन्दा करिब छ महिनापछि सुरु भएको छ । प्रतियोगितामा हालसम्म १६ वटा खेल सम्पन्न भएको छ । आठ…

एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुने

 असोज १७, २०७७

काठमाडौं, असोज १८ : पेरिस सैन्ट जर्माइनका पूर्ब स्ट्राइकर एडिन्सन कभानी म्यान्चेष्टर यूनाइटेडमा आबद्ध हुन लाग्नुभएको छ । गत् जुन महिनामा कभानीले पेरिस सैन्ट जर्माइन छोड्नुभएको थियो । ३३ वर्षीय…

लिभरपुलका साडिओ माने कोरोना सङ्क्रमित

 असोज १७, २०७७

काठमाडौं, असोज १७ : लिभरपुलका फरवार्ड साडिओ माने कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमणको पुष्टि भएसँगै साडिओ माने अलग्गिनुभएको छ । लिभरपुलले मीडफिल्डर थिएगो अल्कान्टरा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जनाएको…

एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा…

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स

 असोज १६, २०७७

काठमाडौँ, असोज १६ : तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक…

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

 असोज १६, २०७७

कास्की, असोज १६ : गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा…