खेलकुद
वेष्ट इन्डिजको ऐतिहासिक जित
काठमाडौं, माघ २५ : वेष्ट इन्डिजले एशियामा पाँचौं सबैभन्दा ठूलो लक्ष्यको सफलतापूर्बक पछ्याउँदै बङ्गलादेशलाई हराएको छ । कायल मेयर्सले आफ्नो डेब्यु खेलमै दोहोरा शतक लगाएर बङ्गलादेशमाथिको ऐतिहासिक जितसम्म डोर्याउनुभयो । बङ्गलादेशले…
राष्ट्रिय महिला फुटबल लिग चन्द्रपुर र वालिङ विजयी
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्यांजाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…
चन्द्रपुरले विराटनगरलाई हरायो
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा चन्द्रपुरले विराटनगरलाई हराएको छ । चन्द्रपुरले विराटनगरलाई १–० ले हराएको हो । चन्द्रपुर नगरपालिकाका लागि रजनी ठोकरले गर्नुभएको एक…
राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै
काठमाडौं, माघ २५ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर…
कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी
काठमाडौँ, माघ २४ : नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी–१० लिगमा उहाँ आवद्ध टिम आबुधाबी विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले…
विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन
काठमाडौँ, माघ २४ : आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बन्नुभएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष…
राष्ट्रिय महिला फुटबल : रश्मीको ह्याट्रिकमा आर्मी विजयी
काठमाडौँ, माघ २४ : रश्मी घिसिङको ह्याट्रिक मद्दतमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको पहिलो खेलमा विजयी भएको छ । आर्मी क्लबले आज भएको खेलमा…
राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी अन्तिम चरणमा
कास्की, माघ २४ : पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।…
हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने
काठमाडौं, माघ २४ : युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने भएको छ । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा…
आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी
काठमाडौं, माघ २४ : सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी,…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१