खेलकुद

युरो कपमा इंग्ल्याण्डलाई हराएको स्पेनले मनायो विजयी उत्सव

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ । गत आइतबार राती बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सात वटै खेल जितेको टोली…

अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी

 साउन ०२, २०८१

काठमाडौँ, १ साउन : एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ । अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम…

कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने मन्त्रिपरिषद्को निर्णय

 असार ३२, २०८१

काठमाडौँ, ३१ असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित…

काभा यु—२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

 असार ३२, २०८१

काठमाडौँ, ३१ असार : नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । च्याम्पियनसिप यही जुलाई १८ देखि २३ तारिखसम्म…

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

 असार ३२, २०८१

काठमाडौँ, ३१ असार : नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले आगामी पेरिस ओलम्पिक,…

दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

 असार २८, २०८१

काठमाडौँ, २७ असार : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गर्नुभएको छ । राखेपका उपाध्यक्ष शिव…

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

 असार २८, २०८१

मोरङ, २७ असार : दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।  प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल…

ललित स्मृति एन्फा यु–१८ युथ लिगको पुरस्कार राशि घोषणा

 असार २७, २०८१

काठमाडौँ, २६ असार : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको विजेताले रु एक लाख प्राप्त गर्ने भएको छ । आज…

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

 असार २६, २०८१

खोटाङ, २५ असार : कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित…

महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित

 असार २६, २०८१

काठमाडौँ, २५ असार : महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित भएको छ । एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास…