खेलकुद
चेन्नईले कलकत्तालाई हरायो, बैंगलोरले राजस्थानको सामना गर्दै
काठमाडौं, वैशाख ९ : इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नईले कलकत्ता नाइट राइडर्ससलाई हराएको छ । लिगको १५ औं खेलमा चेन्नईले कलकत्तालाई १८ रनले हराएको छ । चेन्नई सुपर किंग्सले प्रस्तुत गरेको २२१…
कुशल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा
काठमाडौँ, वैशाख ८ : नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल हुनुभएको छ । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन…
मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’, नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुग्यो
काठमाडौं, वैशाख ८ : नेदरल्याण्ड्स र नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ‘टाइ’ भएर दुबैले अङ्क बाँडेपछि नेदरल्याण्ड्ससँगै नेपाल पनि फाइनलमा पुगेको…
नेपाल टी ट्वान्टीको विश्व वरीयतामा खस्कियो
काठमाडौं, वैशाख ८ : नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा एक स्थान तल खसेको छ । नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जित हात पारेर एक स्थानमाथि उक्लेको नेपाल आईसीसीको नयाँ वरीयतामा पुनः…
मलेसियाले नेदरल्याण्ड्सको सामना गर्दै, नतिजामा नेपालको नजर
काठमाडौं, वैशाख ८ : नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खलाकाे पाँचौं खेलमा मलेसियाले नेदरल्याण्ड्सको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्ससँग मात्र १५ रनले हार बेहोरेको मलेसियाले आजको खेल जित्ने लक्ष्यसहित रङशालामा उत्रिनेछ…
टी ट्वान्टी विश्वकपका लागि नौ रंगशाला प्रस्तावित
काठमाडौं, बैशाख ७ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि नौ रङशाला प्रस्ताब गरेको छ । आईसीसी टी ट्वान्टी विश्वकपको…
घरेलु मैदानमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौं, वैशाख ७ : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित…
लुम्बिनी प्रदेश हाप्किडो च्याम्पियन
काठमाडौँ, वैशाख ७ : लुम्बिनी प्रदेशले चौँथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगितामा लुम्बिनीले सात स्वर्ण, आठ रजत र १२ कास्य पदक प्राप्त गर्दै च्याम्पियन बनेको…
नेपालद्वारा नेदरल्याण्ड्स समक्ष २०७ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, वैशाख ७ : नेपालले नेदरल्याण्ड्स समक्ष दुई सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला अन्तगर्तको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्स बिरुद्ध पुरै २०…
त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदानमा राेक
काठमाडौँ, वैशाख ७ : त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित…